मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा
जनकपुर । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिनुभयो । आव २०७९÷८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, … Continue reading मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed